वि.सं.२०८३ असार १७ बुधवार

नक्कली भुटानी शरणार्थीमा पक्राउ परेका पूर्वमन्त्री टोप बहादुर रायमाझीमाथि अनुसन्धान गर्न ३ दिनको समय माग

khanepani

काठमाडौं । नक्कली भुटानी शरणार्थीमा पक्राउ परेका पूर्वमन्त्री टोप बहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले ३ दिनको समय मागेको छ ।

सरकारी वकिलकाे कार्यालयले काठमाडौं जिल्ला अदालतमा रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति मागेको हो ।

ranechhap