वि.सं.२०८३ वैशाख ६ आइतवार

७१ जिल्लामा युवा समिति अध्यक्ष मनोनयन

khanepani

काठमाडाैं । राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले रिक्त रहेका ७१ जिल्लामा युवा समितिको अध्यक्ष मनोनयन गरेको छ ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङको अ्रध्यक्षतामा फागुन ३ मा बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्षहरुको मनोनयन गरेको हो ।

मनोनयमा परेका जिल्ला युवा समितिका अध्यक्षहरु यसप्रकार छन् ।

१. ताप्लेजुङ, दिपेन पोमु, २. पाँचथर, श्री प्रसाद माङपुंग, ३. इलाम, प्रकाश घिमिरे, ४. झापा, मदन बुढाथोकी, ५. संखुवासभा, हरि लिम्बु, ६. तेह्रथुम, जनक रिमाल, ७. भोजपुर, विकास राई, ८. धनकुटा, कला राई, ९. मोरङ, सन्तोष घिमिरे, १०. सुनसरी, रोशन रेग्मी, ११. सोलुखुम्बु, भक्त राई, १२. खोटाङ, शन्तोष जोशी, १३. ओखलढुङ्गा, सुधीर कार्की, १४. उदयपुर, खगेन्द्र पोखरेल, १५. सिरहा, बैजनाथ शाह, १६. धनुषा, राम उदगार यादव, १७. महोत्तरी, सत्यनारायण यादव, १८. सर्लाही, सर्मिला प्रधान, १९. रौतहट, रामबावु चौधरी, २०. बारा, पुरूषोत्तम कुमार शाह, २१. पर्सा, अमिताभ बच्चन, २२. दोलखा, श्रीराज पोखरेल, २३. रामेछाप, प्रकाशकुमार कार्की, २४. सिन्धुली, देवराज वाइवा, २५. रसुवा, सुरेश अधिकारी, २६. धादिङ, सन्तोष राना क्षेत्री, २७. नुवाकोट, निलमबाबु ढुङ्गेल, २८. काठमाण्डौ, भानु पौडेल, २९. ललितपुर, प्रदीप चौलागाई, ३०. काभ्रेपलाञ्चोक, प्रकाश रोका, ३१. सिन्धुपाल्चोक, तेज बहादुर थापा (कुमार), ३२. मकवानपुर, शिवहरी दाहाल, ३३. चितवन, अस्मिन घिमिरे, ३४. नवलपुर, हिमाल सिंह ठकुरी, ३५. गोरखा, राजन गुरूङ, ३६. मनाङ, मनलाल गुरुङ, ३७. लमजुङ, जुन बहादुर तामाङ, ३८. कास्की, विवेक देवकोटा, ३९. तनहुँ, रीता ढकाल, ४०. स्याङ्जा, विश्‍वनाथ अर्याल, ४१. मुस्ताङ, कर्म नामग्याल गुरुङ, ४२. म्याग्दी, देवी प्रसाद शर्मा, ४३. बाग्लुङ, सुमन बोहरा, ४४. पर्वत, थम नारायण पौडेल, ४५. गुल्मी, शालिकराम बस्नेत, ४६. पाल्पा, तुलबहादुर अधिकारी, ४७. अर्घाखाँची, लिलबहादुर बिक, ४८. नवलपरासी, धनप्रसाद भट्टराई, ४९. रुपन्देही, सरोज पोखरेल, ५०. कपिलवस्तु , टुकलाल गैरे, ५१. प्युठान, रामचन्द्र केसी, ५२. दाङ, सुरेश रावत, ५३. बाँके, खेमराज शर्मा, ५४. रुकुम पूर्व सुवास गौतम, ५५. रोल्पा, ठाकुर प्रसाद ओली, ५६. रूकुम पश्चिम भिमराम ओली, ५७. सल्यान, जनक बिक, ५८. डोल्पा, बिरेन्द्र बुढा, ५९. कालीकोट, सन्तोष महतारा, ६०. हुम्ला, राजकिरण शाही, ६१. जाजरकोट, रामचन्द्र घर्ती, ६२. दैलेख, चन्द्र दाहाल, ६३. सुर्खेत, निरज भट्टराई, ६४. डडेलधुरा, भरत मल्ल, ६५. बाजुरा, कृष्ण बहादुर थापा, ६६. अछाम, लिला केसी, ६७. डोटी, हेम केसी, ६८. कैलाली, जनक खड्का, ६९. दार्चुला, खेमराज जोशी, ७०. बैतडी, सुरेश शेरेला, ७१. कञ्‍चनपुर, हरिस बोगटी

अध्यक्ष वाहाल रहेका ६ जिल्ला
७२. सप्तरी, सन्तोष चौधरी, ७३. भक्तपुर, उज्ज्वल श्रेष्ठ, ७४. बर्दिया, विष्णु जोशी, ७५. मुगु, रमेशकुमार मल्ल, ७६. जुम्ला, दिपेन्द्र हमाल, ७७. बझाङ, शैलेन्द्रकुमार रोकाय

ranechhap