25, Sep, 2023

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाको अध्यक्षमा पिताम्बर खनाल चयन

बागमती भ्वाइस न्युजडेस्क
२४ बैशाख २०८०, आईतवार ०८:३८ | ४ महिना अगाडी

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाको अध्यक्षमा पिताम्बर खनाल चयन भएका छन् ।

जिल्ला कमिटीको १० औं अधिवेशनले उपाध्यक्षमा राजन पोखरेललाई चयन गरेको छ ।

यस्तै सचिव राधाकृष्ण शर्मा, सहसचिव स्वीकार कोइराला, पूर्णचन्द्र शर्मा र कोषाध्यक्षमा किरण श्रेष्ठसमेतको कमिटी चयन गरेको छ ।

२४ बैशाख २०८०, आईतवार ०८:३८ मा प्रकाशित