वि.सं.२०८३ असार ३ बुधवार

नेपाल उद्योग वाणिज्य महासंघको २ समितिमा सभापति चयन

khanepani

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको २ समितिमा सभापति चयन गरेको छ । कर तथा राजस्व र कृषि उद्यम केन्द्रका लागि सभापति चयन गरेको हो ।

कृषि उद्यम केन्द्रको सभापतिको डिबी बस्नेत बनेका छन् । भने, कर तथा राजस्व समितिको सभापतिमा अम्बिकाप्रसाद पौडेल चयन भएका छन् ।

सदस्यहरू भने क्रमिक रूपमा चुनिने छन् ।

ranechhap