वि.सं.२०८३ असार १४ आइतवार

निराको हत्या आरोपीलाई काठमाडौं ल्याइयो, केही बेरमा सार्वजनिक गरिने

khanepani

काठमाडौं । काठमाडौंको सरस्वतीनगरमा १० दिनअघि भएको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडौं ल्याइएको छ ।

झापाबाट पक्राउ परेका विकलाई आजै प्रहरीले सार्वजनिक गर्ने जनाएको छ ।

प्रहरीले लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

हत्यापछि लुटिएको सुनको सिक्रीपनि बानेश्वरको एक पसलबाट भेटिएको प्रहरीले जनाएको छ ।

ranechhap