वि.सं.२०८३ असार १९ शुक्रवार

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले थाले आन्दोलन

khanepani

कठामाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आविष्कारको क्षेत्रलाई उपेक्षा गरेको भन्दै आन्दोलन सुरु गरेका छन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आज बिहान माइतीघर मण्डलाबाट आन्दोलन सुरु गरेका हुन् ।

उनले नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्न माग गरे । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर कुरा राखेपनि सरकार गम्भीर नभएपछि आन्दोलनको घोषणा गरेका थिए ।

ranechhap