वि.सं.२०८३ भदौ ११ बिहीवार

आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना

khanepani

रूपन्देही । पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ । आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो ।

प्रहरी घटनास्थलतर्फ जाँदैछ । विस्तृत जानकारी आउँन बाँकी छ।

ranechhap