काठमाडौं । आइतबार नेपाली बजारमा सनुको मूल्यमा ८०० ले वृद्धि भएको छ । केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज भने बढ्न पुगेको हो ।
आज छापावाला सुन प्रतितोला ८९,०००० रुपैयाँ कायम भएको छ । यसैगरी ८८,५५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला १,३३० रुपैयाँ रहेको छ ।









































