27, Apr, 2024

कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने

Bagmati Voice
संवाददाता
१० चैत्र २०७९, शुक्रबार १५:४६ | १ साल अगाडी

सुर्खेत । कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

चैत १२ गते आइतबार जुम्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने भएको हो ।

शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना प्रकाशन गर्दै जुम्लास्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

१० चैत्र २०७९, शुक्रबार १५:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading