29, Apr, 2024

नेकपा एसनिकट कर्मचारी संगठनको अध्यक्षमा गगन विष्ट चयन

Bagmati Voice
संवाददाता
२८ फाल्गुन २०७९, आईतवार १३:१७ | १ साल अगाडी

काठमाडौं । नेकपा एसनिकट कर्मचारी संगठनको अध्यक्षमा गगन विष्ट चयन भएका छन् ।

भक्तपुरमा सम्पन्न एकीकृत कर्मचारी संगठनको प्रथम राष्ट्रिय महाधिवेशनबाट विष्ट सर्वसम्मत निर्वाचित भएका हुन् । संगठनको सह-अध्यक्ष शरण गुरुङ, वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपाने, वरिष्ठ उपाध्यक्ष यामबहादुर खत्री र महासचिवमा प्रकाश राईलाई चयन गरिएको छ ।

संगठनको केन्द्रीय कमिटी १५१ सदस्यीय रहेको बताइएको छ ।

२८ फाल्गुन २०७९, आईतवार १३:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading