वि.सं.२०८३ भदौ २ मंगलवार

नेपाल बार एसोसिएसनले आगामी शुक्रबारदेखि ३ दिन कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन गर्ने

khanepani

काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी शुक्रबारदेखि ३ दिन कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

बारले पर्साको वीरगञ्जमा तीन दिने सम्मेलनको आयोजना गर्न लागेको हो ।

बारले त्यही बोलमा आफ्नो केन्द्रिय कार्यकारिणी परिषदको बैठक पनि राखेको छ । सम्मेलन र बैठकले समसामयिक विषयमा छलफल गरी घोषणापत्र सार्वजनिक गर्नेछन् ।

ranechhap