वि.सं.२०८३ भदौ ६ शनिवार

साताको पहिलो दिन आइतबार ७०० सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

khanepani

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य ७०० रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मुल्य ७०० रुपैयाँले बढे्रर प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार यसको मुल्य घटेर १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला १ लाख २ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँ कयम भएको छ ।

ranechhap