वि.सं.२०८३ भदौ १६ मंगलवार

पेरिसडाँडामा माओवादीले मनायो जनयुद्ध दिवस

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ ।

पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी माओवादीले दिवस मनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा सहिदहरूको तस्बिरमा माल्यार्पण गरिएको छ ।

यस्तै प्रचण्डले पेरिसडाँडामा रहेकाे सहिद स्तम्भमा माल्यार्पण गरेका छन् ।

ranechhap