वि.सं.२०८३ असार १४ आइतवार

उपसभामुख इन्दिरा राना मगरले लिइन् शपथ

khanepani

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले शपथ लिएकी छिन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो ।

ranechhap