काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनमा उत्रिएकी रुवी खानसहित केही अधिकारकर्मी पक्राउ परेका छन् । माइतीघरमा निर्मला कुर्मीको न्यायको माग गर्दै गर्दा आन्दोलनको नेतृत्व गरेकी खान पक्राउ परेकी हुन् ।