वि.सं.२०८३ असार १६ मंगलवार

संसदीय चुनावमा गगन थापाले आफ्नै समूहबाट मत नपाएपछि बैठकमा छलफल

khanepani

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठकमा नेताहरूले संसदीय दलमा आफ्नै समूहको मत नपाउनु कारण खोजी गरेको छ ।

संसदीय दलको नेता चयन गर्न भएको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत नपाएको विषय छलफल भएको हो ।

कोइराला पक्षबाट दलको नेता चयनमा उम्मेदवार भएका पार्टी महामन्त्रीसमेत रहेका गगन थापाले आफ्नो समूहका सांसदभन्दा पनि कम मत पाएका थिए ।

चुनावमा सभापति शेरबहादुर देउवाले ६४ मत पाउँदा थापाले जम्मा २५ मत पाएका थिए । चुनावमा कोइराला समूहको मत ३१ थियो ।

ranechhap