वि.सं.२०८३ भदौ २ मंगलवार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा

khanepani

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा गरेका छन् ।

शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले शरीरका सबै अंग दान गर्ने घोषणा गरेका हुन् ।

ranechhap