वि.सं.२०८३ वैशाख १७ बिहीवार

राज्यविरुद्ध अपराध गरेको आरोपमा झाँक्रीलाई पक्राउ पुर्जि थमाइयो

khanepani

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जि थमाएको छ ।

उनलाई थमाइएको पक्राउ पुर्जिमा राज्यविरुद्ध अपराध गरेको आरोप लगाइएको छ ।

उनलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ पुर्जि थमाएको हो । आफूलाई पक्राउ गर्न आएका प्रहरीसमक्ष पक्राउ पुर्जीबेगर नजाने झाँक्रीले अडान राखेकी थिइन् ।

ranechhap