वि.सं.२०८३ असार २० शनिवार

नाउपाले समर्थन दिएपछि एमाले नेता रावलले मुख्यमन्त्रीमा दावी पेश गर्दै

khanepani

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । बुधबार भएको छलफलपछि नगरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न तयार भएको हो ।

नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ गएका छन् ।

ranechhap