काठमडौं । बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला ९१,९०० रुपैयाँ रहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९१,४०० रुपैयामा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यमा पनि कुनै फेरवदल भएको छैन । चाँदी प्रतितोला १,३४० रहेको छ ।









































