वि.सं.२०८३ वैशाख १७ बिहीवार

सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

khanepani

काठमाडौं । सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

तामाङ समुदायले मनाउदै आएको सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सोनाम ल्होछारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले पछिल्ला वर्षहरुमा सोनाम ल्होछारको बिदा कटौती गर्दै आएको थियो । तर विभिन्न तामाङ समितिहरुले बिदा कटौती नर्गन आग्रह सरकारलाई आग्रह गर्दै आएका थिए ।

ranechhap