वि.सं.२०८३ असार १४ आइतवार

संवैधानिक परिषद्‍को ‌नियुक्ति र सपथग्रहण विरुद्धको रिट लिएर सभामुख आफैं पुगे सर्वोच्च अदालत

khanepani

काठमाडौं । संवैधानिक परिषदले गरेका नियुक्ति र सपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटा आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका छन ।

सभामुख सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका छन् ।

ranechhap