वि.सं.२०८३ भदौ २ मंगलवार

काठमाडौं १ मा प्रकाशमानको सुरूवाति अग्रता, रवीन्द्र मिश्र दोस्रो

khanepani

काठमाडौं । काठमाडौं-१ को मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् ।

अहिलेसम्म ३१९६ भोट गणना भइसक्दा सिंहले ८१६ मतका साथ अग्रता कायम गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले दोस्रो स्थानमा रहेर उनलाई पछ्याएका छन् ।

उनले ७३५ मत ल्याएका छन् । यस्तै, तेस्रो स्थानमा एमाले उम्मेदवार किरण पौडेलको ४९६ मत छ ।

ranechhap