वि.सं.२०८३ भदौ २ मंगलवार

ललितपुर १ मा एमालेका नवराज सिलवालको सुरुआती अग्रता, उदय शमसेर पछ्याउँदै

khanepani

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् ।

सिलवालले ६६५ मत पाउँदा नेपाली कांग्रेसका उदय शम्सेर जबरा ४०१ मतसहित पछ्याइरहेका छन् भने स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन् ।

ranechhap