04, May, 2024

तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश

Bagmati Voice
संवाददाता
१५ कार्तिक २०७९, मंगलवार १७:३५ | १ साल अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो ।

१५ कार्तिक २०७९, मंगलवार १७:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading