वि.सं.२०८३ वैशाख २० आइतवार

पशुपतिनाथमा जलहरी राख्दा भ्रष्ट्राचार गरेको भन्दै आरोप लागेका तत्कालीन पदाधिकारीले पाए सफाइ

khanepani

काठमाडौ । पशुपतिनाथमा जलहरी राख्दा भ्रष्ट्राचार गरेको भन्दै आरोप लागेका तत्कालीन पदाधिकारीले सफाइ पाएका छन्।

प्रदीप ढकाल, मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठले सफाइ पाएका हुन्।

विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला गरेको हो ।

ranechhap