वि.सं.२०८१ फागुन ४ आइतवार

नेकपा स्थायी कमिटी बैठक असार २६ सम्म स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।

अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए ।

गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुङ्गिएको छैन ।

Untitled