05, May, 2024

गठबन्धन मजबुत बनाउने सापकोटा र बस्नेतको संयुक्त प्रतिबद्धता

Bagmati Voice
संवाददाता
८ कार्तिक २०७९, मंगलवार १३:४७ | १ साल अगाडी

काठमाडौं । गठबन्धनका नेताहरू अग्निप्रसाद सापकोटा र मोहन बहादुर बस्नेतले गठबन्धनलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंमा उम्मेदवारहरूसहित भएको छलफलमा सापकोटा र बस्नेतले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सापकोटा र बस्नेतले आवश्यकताले देशभर गठबन्धन बनेको चर्चा गर्दै यसलाई सबैले इमानदार भएर पालना गर्नुको विकल्प नभएको बताए ।

उम्मेदवारसहित छलफल अघि अघि सापकोटा र बस्नेत वान टु वान वार्तामा थिए ।

८ कार्तिक २०७९, मंगलवार १३:४७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading