वि.सं.२०८३ वैशाख २० आइतवार

बीमा समितिको अध्यक्षमा पुर्वसचिव सिलवाल नियुक्त

khanepani

काठमाडौं । सरकारले बीमा समितिको अध्यक्षमा पुर्व सचिव सुर्य प्रसाद सिलवाललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सिलवाललाई अध्यक्ष नियुक्त गरेको स्रोतले जनाएको छ ।

ranechhap