वि.सं.२०८३ भदौ ७ आइतवार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकीलाई

khanepani

काठमाडौं । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी अर्थशास्त्रीले पाएका छन् ।

बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबविगलाई नोबेल पुरस्कार दिने निर्णय गरेको द रोयल स्वीडिस एकेडेमीले घोषणा गरेको हो ।

उनीहरुलाई बैंक र वित्तिय संकटबारेको अध्ययन गरेकोमा यो पुरस्कार दिने निर्णय गरिएको एकेडेमीले जनाएको छ ।

ranechhap