वि.सं.२०८३ वैशाख १८ शुक्रवार

प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी

khanepani

काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् ।
धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।

ranechhap