02, May, 2024

विद्यार्थीबाटै असुरक्षित भएको भन्दै त्रिविका उपकुलपतिले मागे निजी सुरक्षाकर्मी

Bagmati Voice
संवाददाता
१३ भाद्र २०७९, सोमबार १६:५४ | १ साल अगाडी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले विद्यार्थीबाट असुरक्षा बढेको भन्दै सरकारसँग निजी सुरक्षाकर्मी मागेका छन् ।

उनले गृहमन्त्री बालकृष्ण खाणलाई पत्र लेखेर निजी सुरक्षा अधिकृत उपलब्ध गराउन आग्रह गरेका हृुन् ।

विभिन्न विद्यार्थी संगठनबाट विश्वविद्यालयका पदाधिकारीमाथि ज्यान लिनेसम्मको धम्की आएको भन्दै उनले आफूसहित, विश्वविद्यालयका शिक्षाध्यक्ष र रजिस्ट्रारका लागि २–२ जना सुरक्षा अधिकृत उपलब्ध गराउन माग गरेका छन् ।

१३ भाद्र २०७९, सोमबार १६:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading