08, Sep, 2024

काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित

Bagmati Voice
संवाददाता
२२ असार २०७७, सोमबार १३:०३ | ४ साल अगाडी

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

२२ असार २०७७, सोमबार १३:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading