वि.सं.२०८३ वैशाख १८ शुक्रवार

सर्वोच्च अदालतमा संवैधानिक इजलासमा बहस सुरू प्रतिनिधि सभा विघटन मुद्दामा

khanepani

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस सुरू भएको छ।

आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्।

यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए।

एउटै वकिलले लामो बहस गरेपछि न्यायाधीशले समयको ख्याल गर्न वकिलहरुलाई आग्रह गरेका थिए ।

ranechhap