वि.सं.२०८३ वैशाख १७ बिहीवार

दुबईका राजकुमार नेपालमा

khanepani

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम आज नेपाल आएका छन् । उनी तीनदिने नेपाल भ्रमणका लागि आजै नेपाल आइपुगेका हुन् ।

उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न झापा पुगेका छन् ।

ranechhap