वि.सं.२०८३ असार १४ आइतवार

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमै बस्दै

khanepani

काठमाडौं । नेकपा स्थायी समिति बैठक केहीबेरमा बालुवाटारमा बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बालुवाटारमै बस्ने जानकारी दिए । उनले एक बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी बस्ने समेत जानकारी दिए । अहिले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । अरु नेताहरु भने बालुवाटार जाने तयारीमा रहेको बताएका छन् ।

ranechhap