वि.सं.२०८३ वैशाख १९ शनिवार

भरतपुरमा १२ मत गन्दा चार बदर, एमालेका विजय सुवेदीको अग्रता

khanepani

काठमाडौं । चितवनको चर्चित भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम आएको छ । परिणामअनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ मत पाएकी छन् ।

जसमा चार मत बदर भएको छ ।

ranechhap