वि.सं.२०८३ भदौ १२ शुक्रवार

सन्दीप लामिछानेलाई कोरोनाको संक्रमण

khanepani

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ।

ट्विट गर्दै लामिछानेले आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन्

‘मलाई कोभिड-१९ पोजेटिभ भएको जानकारी दिनु मेरो कर्तव्य हो। बुधबारदेखि मेरो शरिरको केही भाग दुःखीरहेको थियो। तर अहिले मेरो स्वास्थ्यमा केही सुधार भइरहेको छ’, आफूलाई कोरोना पुष्टि भएको जानकारी दिदैं उनले ट्विट गरेका छन्। सबै राम्रो भएमा म छिट्टै मैदानमा फर्किनेछु। तपाईंहरूको प्रार्थनामा मलाई सम्झिनु होला।’

ranechhap