वि.सं.२०८३ वैशाख २१ सोमवार

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा १७ जना सदस्य थप

khanepani

काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्यहरु थप गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै उपसमितिमा १७ जना सदस्यहरु थप भएको जानकारी दिएका हुन् ।

उनका अनुसार उपसमितिको सदस्य सचिवमा डेनमार्कका पूर्वसभापति एवं पार्टीका महासमिति सदस्य विरेन्द्र सिंह कार्की नियुक्त भएका छन् ।

कांग्रेसले केन्द्रीय सदस्य उदय शम्शेर राणाको संयोजकत्वमा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति गठन गरेको थियो ।

हेर्नुहोस् थप भएका सदस्यहरुको विवरण:

ranechhap