वि.सं.२०८३ वैशाख १८ शुक्रवार

ललितानिवास प्रकरणमा अदालत हाजिर भएका पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे

khanepani

काठमाडौं । ललिता निवास प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका थिए । उनी सोमबार नै साधारण तारेखमा छुटेका छन् ।

ranechhap