वीरगञ्ज । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगञ्ज महानगरपालिकामा चुनावी गठबन्धन गरेका छन् । नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गरेका हुन् ।
यसको जानकारी आज वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी दिइएको छ ।









































