वि.सं.२०८३ जेठ ३१ आइतवार

पीएनजीसँग नेपाल पराजित, खेर गयो रोहितको उत्कृष्ट सतक

khanepani

काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको पहिलो एक दिवसीयमा नेपाल पराजित भएको छ । युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले बनाएको उत्कृष्ट सतक नेपाललाई जित दिलाउन पर्याप्त भएन ।

ranechhap