वि.सं.२०८३ वैशाख २३ बुधवार

साना दलहरूले आफ्नो चुनाव चिह्न पाउने

khanepani

काठमाडौँ । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् ।

राष्ट्रिय दलको मान्यता नपाएका दलहरूलाई उनीहरूकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक भएको हो ।

तर त्यसका लागि दलहरूले कुन कुन जिल्लामा आफ्नो दलको सङ्गठनात्मक संरचना छ भन्ने विवरण मतपत्र छाप्नु अघि नै निर्वाचन आयोगलाई दिनुपर्नेछ ।

ranechhap