वि.सं.२०८३ जेठ ३१ आइतवार

बानेश्वरमा एमाले संसदीय दलको बैठक सुरु

khanepani

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बैठक सुरु भएको छ ।

सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो ।

ranechhap