वि.सं.२०८३ असार २१ आइतवार
वि.सं.२०७८ चैत २ बुधवार ११:०३
268
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा सरकारले अन्त्य गरेको संसदको हिउँदे अधिवेशनका विषयमा छलफल हुने उनले बताए ।
पछिल्लाे समाचार
नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन पुनः सुरु
अघिल्लाे समाचार
गद्दी बैठक सर्वसाधारणका लागि खुला, ऐतिहासिक तस्वीर प्रदर्शनी