वि.सं.२०८३ असार १८ बिहीवार

चीनको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

khanepani

होहोट । चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

बाओटो सहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २:०८ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको सिन्ह्वाले जनाएको छ ।

आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ ।

ranechhap