लाइभ प्रेस चौतारीको महाधिवेशन पोखरामा शुरु, एमाले अध्यक्ष ओलीले सम्बोधन गर्दै
वि.सं.२०७८ फागुन २७ शुक्रवार १३:२३
272
shares
काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशन पोखरामा शुरु भएको छ । अहिले प्रेस चौतारीको महाधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।