वि.सं.२०८३ वैशाख २२ मंगलवार

अर्लि इलेक्शनको सम्भावना छैन : वर्षमान पुन

khanepani

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताएका छन्।

आज (आइतबार) संसद् भवन बाहिर सञ्चारकर्मीसँग बोल्दै वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्लि इलेक्शन गर्ने समय नहुने उनले बताए ।

सांसद पुनले संसद् लामो समयदेखि अनिर्णयको अवस्थामा रहँदा विघटन गरेर अर्लि इलेक्शनमा जाने कुरा राजनीतिक रुपले ठिकै भए पनि नेपालको भौगोलिक जटिलता र मौसमी अवस्थाका कारण पनि त्यसो गर्न नसकिने बताए ।

ranechhap