वि.सं.२०८३ वैशाख २२ मंगलवार

आइतबारसम्मका लागि माओवादी केन्द्रको बैठक स्थगित

khanepani

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित भएको छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।

दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

ranechhap