वि.सं.२०८३ वैशाख २१ सोमवार
वि.सं.२०७८ फागुन २० शुक्रवार १६:५७
156
काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमणका कारण लगाइएको आंशिक निषेधाज्ञा पूर्णरूपमा हटेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै पूर्णरुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाएको छ ।
पछिल्लाे समाचार
नेपाल फर्मा एक्सपो चितवनमा हुने
अघिल्लाे समाचार
पाकिस्तानमा मस्जिद नजिकै बम विस्फोटन, ३० जनाको मृत्यु, ५६ घाइते